• Pan No. 304141607
  • Registration No. 2951/066/67
FCL Logo

फ्लोरिकल्चर सहकारी संस्था लिमिटेड

Floriculture Co-operative Limited

+977-01-5455785
fcl.2066ltd@gmail.com

Participation in cooperative education training

Participation in cooperative education training

participation-in-cooperative-education-training
Notices

2026-04-24 18:49:46

प्रस्तुत विषयमा फ्लोरीकल्वर सहकारी संस्थाले आफ्‌ना शेयर सदस्यहरुलाई सूसुचित गराउने उद्देश्यले "सहकारी शिक्षा" संबन्धि १ दिवसिय तालिम आयोजना गर्ने सञ्चालक समितिको निर्णय भए बमोजिम तपशिलको मिति, स्थान र समयमा तालिम आयोजना गर्न लागीएको हुँदा उक्त तालिममा सहभागी हुन ईच्छुक यस सहकारी संस्थाका शेयर सदस्यहरुले मिति २०८३/०१/१७ गते सम्म कार्यालयमा वा तपशिलको नम्बरमा सम्पर्क गरि नाम टिपाउनु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ । तपशील

तपशील

मितिः २०८३ बैशाख २० गते,

आईतवार स्थान : आरम्भ रेष्टुरेन्ट, बुद्धनगर, काठमाण्डौं

समयः बिहान १०.३० देखि २.३० सम्म

नाम टिपाउनको लागी सम्र्पक नं. : ०१५४५५७८५, ९८५११२७६७४