• Pan No. 304141607
  • Registration No. 2951/066/67
FCL Logo

फ्लोरिकल्चर सहकारी संस्था लिमिटेड

Floriculture Co-operative Limited

+977-01-5455785
fcl.2066ltd@gmail.com

सहकारी शिक्षा तालिम संन्चालन

सहकारी शिक्षा तालिम संन्चालन

sahaka-ra-sha-ka-shha-ta-l-ma-sa-na-ca-lna
Activities

2026-05-04 00:53:15

फोलोरीकल्चर सहकारी संस्थाले शेयर सदस्यहरु, संन्चालक समिति, लेखा समिति तथा संस्थामा कार्यरत कर्मचारीहरुलाई सहकारी शिक्षा बिषयक १ दिवसिय तालिम मिति २०८३ बैशाख २० गतेका दिन सम्पन्न गरेको छ ।

तालिममा २५ जना सहभागीले तालिममा सहभागीता जनाएका छन् । यो सहकारी शिक्षा तालिमले सहकारीका सदस्यहरुको भूमिका, संन्चालक समिति, लेखा समिति लगायत बिभिन्न उपसमितिहरुको काम कर्तब्य र दायित्वका बिषयमा पूर्ण रुपमा ज्ञान हासिल भएको छ यसका साथसाथै सहकारीको लागी हाल भैरहेका निति नियम ऐन कानूनहरुको बारेमा समेत जानकारी प्राप्त भयो जसले गर्दा आगामी दिनमा सहकारीलाई प्रभावकारी रुपमा सन्चालन गरि सबल बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने अपेच्छा लिईएको छ । तालिम आरम्भ रेष्ट्ररेन्ट बुद्धनगर, काठमाण्डौंमा सरकारीमा लामो समय देखि कामगरि बिज्ञता हासिल गर्नु भएका तेज प्रकाश बजगाईबाट प्रशिक्षण गरिएको थियो ।